FAQs Complain Problems

चौथो नगरसभा

Read More

सिन्धुलीगढी विजय उत्सव

Read More

जुनार किन्दै ग्राहक

Read More

अहेव (चौथो) र अनमी (चौथो) पदको लागी दरखास्त फारम भर्ने सम्वन्धी सूचना

यस कमलामाई नगरपालिकाको वडा नं. १३ मा रहेको शहरी स्वास्थ्य केन्द्रको लागी अहेव (चौथो) र अनमी (चौथो) पदका लागी स्वास्थ्यकर्मी भर्ना गर्नु पर्ने हुँदा नगरपालिकावाट स्वीकृत फारम भरी  यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र योग्य उम्मेदवारले रित्पूर्वक पेशगर्नुहुन अनुरोध छ । 

 

कक्षा ८ को ग्रेड वृद्दि परिक्षा समय तालिका सम्बन्धी सूचना

Pages

सूचना र परिपत्र

पदाधिकारी

खड्ग​ वहादुर खत्री
नगर प्रमुख
khadgakhatri2074@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४१०२९
मञ्जु देवकोटा
उप– प्रमुख
manjudevkota20@gmail.com
कार्यालय ०४७–५२०५१२ माेबाइल ९८५४०४२५१२,९८४४०४५८३०
कर्ण वहादुर घिसिङ
प्रवक्ता
कार्यलय ०४७-५२१२४५ मोवाइल ९८४४२५३६८१
पुरुषोत्तम सुवेदी
प्रमुख प्रशासकिय अधिकृत
ptmsubedi@gmail.com
कार्यालय ०४७-५२०२४० मोवाइल ९८५४०५०१११

सेवाहरु

सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताका अनुसुचि फाराम
  • वडा मुचुल्का आवश्यकता अनुसार
  • बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • नाता खुल्ने व्यक्तिको खनाखत
  • जन्म दर्ता
  • विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
  • वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
  • विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
  • फोटो ३ प्रति
  • जन्म दर्ताको प्रमाण पत्र
  • खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
  • जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने
सेवा प्रकारः- नागरिकता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरुः-
  • हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
  • दुई प्रति पार्सपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने
सेवा प्रकारः- सिफारिस
सेवा समयः- समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: ५००।–
आवश्यक कागजातहरुः-
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: २००।–
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सेवा केन्द्र/प्रशासन शाखा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- दस्तुर: नेपाली २००।– अग्रजी ५००।–
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गर्नेको जन्म दर्ता/नागरिकता
  • दुवै पक्षको पासपोर्ट साईजको दुई/दुई प्रति फोटोहरु
  • आवश्यकता अनुसार जन्म/विवाह/मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
  • नाता नभिडेकाको हकमा वडा तथा प्रहरी कार्यालयको स्थलगत मुचुल्का
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने

जानकारी