FAQs Complain Problems

Municipal Decisions

विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक (मिति: २०७७/०१/१६)

आज मिति २०७७ साल बैशाख १६ गते कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीज्युको संयोजकत्वमा स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक बसि तपशिलका निर्णयहरु गरियो ।

स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक (२०७६ साल चैत्र २९ )

आज मिति २०७६ साल चैत्र २९ गते कमलामाई नगरपालिका प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूको अध्यक्षतामा स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक वसी विभिन्न विषयमा छलफल तथा निर्णयहरु गरियो ।

 

निर्णयहरु

 

स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक

मिति २०७६ साल चैत्र २८ गते कमलामाई नगरपालिकाका प्रमुख श्री खड्ग बहादुर खत्रीज्युको अध्यक्षतामा स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक वसी विभिन्न विषयमा छलफल तथा निर्णयहरु गरियो ।

 

निर्णयहरु :

कमलामाई न पा अन्तरगत माढि वजार र आस‍पासका वजार तथा सार्वजनिक क्षेत्रहरुमा वढदै गइरहेकाे अव्यवस्थित पार्किङ्ग सम्वन्धित निर्णय

आज मिति २०७६ श्रावण ३१ गते यस क न पाकाे सभाहलमा क न पाका प्रमुख खड्ग बहादुर खत्री ज्यू, प्र जि अ जनार्दन गाैतम, व प्र ना उ चक्रबहादुर सिह‌ (ठकुरी), क न पा ०६ का वडा अध्यक्ष उज्जवल थापा , उधाेग वाणिज्य स‌घका अध्यक्ष अमरेश चन्द्र बैदार, ट्राफिक प्रहरी प्र स नि रामेश्वर पाण्डे, क न पाका न प्र स नि ब