FAQs Complain Problems

कमलामाई नगरपालिकामा Free Wifi Zone र Mobile App संचालन गरिएको

क.न.पाका नगरप्रमुख खड्ग वहादुर खत्रीज्युद्वारा कमलामाई नगरपालिकाको वसपार्क, चिल्ड्रेन पार्क र अस्पताल क्षेत्रमा फ्री वाईफाई जोन र कमलामाई नगरपालिकाको मोवाईल एप्सको सिन्धुली अस्पतालवाट उद्घाटन गर्नुभएको छ । अव देखि सम्पूर्ण नगरवासीहरुले घरमै वसीवसी नगरपालिकाको गतिविधि तथा सूचना मोवाईल एप्सवाटै हेर्न र पढ्न सक्ने साथै समस्या, सुझाब तथा गुनासा छन् भने पनि घरवाटनै मोबाईल एप्समार्फत दर्ता गर्न सकिने वताउनुभयो ।