FAQs Complain Problems

कमलामाई नगरपालिका स्तरीय अन्तर माध्यामिक वक्तृत्वकला प्रतियाेगिता कार्यक्रम

संंविधान दिवस २०७६ काे अवसर पारेर कमलामाई नगरपालिकाद्धारा कमलामाई नगरपालिका स्तरीय अन्तर माध्यामिक वक्तृत्वकला प्रतियाेगिता कार्यक्रम संचालन गरेकाे छ जसमा निम्न विद्यायलका विद्यार्थीहरु सफल भएका छन् ।
प्रथम : जनता मा वि चन्दनपुर
द्धितिय : चण्डेश्वरी मा वि डाँडी
तृतीय : जनज्याेति मा वि फाेस्रेटार
सान्तवना : जल कन्या मा वि चपाैली