FAQs Complain Problems

न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजा

न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजामा कमलामाई नगरपालिका ८३ अंकसहित ७ औ स्थानमा पास भएको छ। गत बर्ष नगरपालिका ९ औ स्थानमा थियो । नगरपालिकाले आउदा बर्षहरुमा पनि यसरीनै अझै माथिल्लो स्थान हासिल गर्ने प्रतिबद्धता जायर गर्छ ।