FAQs Complain Problems

News and Notices

बैक‌ं प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गर्ने

कमलामाई नगरपालिकाले आज मिति २०७७ मंसिर ०७ गते नगर क्षेत्र भित्र रहेका बेङ्कहरुसँग सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गर्न छलफल गरेको छ । नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता मा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कुमार कार्की, सेवा ईकाईका MIS OPERATOR, फ

Pages