FAQs Complain Problems

सूचना तथा समाचार

प्रदेश प्रमुखद्धारा नगर प्रमुखज्यूलाई खादा र राष्ट्रिय झण्डा अंकित चिन्ह (Badge) लगाई सम्मान

श्रावण १७

आज मिति २०७८ साल श्रावण १७ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा प्रदेश नं २ का माननीय डा‍. राजेश झाज्यूलाई सिन्धुलीगढी युद्ध संग्रहालयमा स्वागत गर्नुभएकाे छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयकाे राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन

१३ श्रावण

नेपाली सेनाद्धारा नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालयकाे माहामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन भएकाे छ । 

महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई कमलामाईमा स्वागत

कमलामाई नगरपालिकाका नगरप्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई एतिहासिक स्थल कमलामाई नगरपालिकामा स्वागत गर्नुभएकाे छ ।

"Creative Learning Environment" परियाेजनामा सम्झौता

श्रावण १२,

कमलामाई नगरपालिका, सिन्धुली र चाईल्ड एड नेटवर्क फाउण्डेशन, नेपाल विच पूर्व सहमति अनुसार "Creative Learning Environment" परियाेजनामा सम्झौता भएकाे छ जुन कमलामाई नगरपालिका क्षेत्र भित्रमा संचालन हुनेछ ।

BSP Nepal द्धारा १५० थान पि.पि.ई सेट हस्तान्तरण

आज मिति २०७८ साल श्रावण ३ गते आविष्कार ईनर्जी प्रा.लिका महाप्रवन्धक तथा BSP Nepal, काठमाडौँका प्रतिनिधिद्धारा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूलाई १५० थान पि.पि.ई सेट हस्तान्तरण गर्नुभएकाे छ ।

 

काठमाण्डौंविश्वविद्यालय र कमलामाईनगरपालिकाबिच NICपरियोजना संचालन समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौं विश्वविद्यालय  र  कमलामाई नगरपालिका विच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजालसुदृढीकरणतथा  शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Lead

Pages