FAQs Complain Problems

वातावरणमैत्री स्थानीय शासन कार्यक्रमः(EFLGP)

घर-परिवारतहको आधारभूत सुचकहरूः-

१.प्यान(water seal) सहितको चर्पी

२. घर कम्पाउण्ड भित्र फोहोरको उचित व्यवस्थापन

३. व्यक्तिगत सरसफाई

४. उर्जाको उपयोग

५. हरियाली तथा सहरी सौन्दर्य प्रवर्द्धन

६. वर्षातको पानी संकलन/भण्डारण

७. शुद्ध खानेपानी