FAQs Complain Problems

ट्युशन कोचिङ कक्षा जस्ता अध्यापन सेवा संचालन अनुमति

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • फर्म वा कम्पनी दर्ता प्रबन्धपत्र, नियमावली वा विधान । 
  •  बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
  • स्थायी लेखा नम्बर प्रमापत्र प्रतिलिपी ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  •  संचालनको पासपोर्ट साईजको फोटो २ प्रति ।