FAQs Complain Problems

कृषि समुह दर्ता तथा नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
कृषि फर्म/समुह भए रु. ५००/५१०/–
आवश्यक कागजातहरु: 
  • सम्बन्धित समुहका निवेदन वा पत्र
  • प्रस्तावित समुहको विधान
  • सम्बन्धित वडाको सिफारिस 
  • कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि 
  •  समुहका सस्यहरुले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि 
  • समुहको नवीकरण लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कायाृलयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो 
  • अन्य आवश्यक कागजातहरु