FAQs Complain Problems

पशु पन्छी सेवा

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • कुनै प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन
  • नागरिकता प्रमाणपत्रका प्रतिलिपि
  • वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  • सम्बन्धित सिफारिसको लागि आवश्यक अन्य कागजातहरु