FAQs Complain Problems

सार्वजनिक निर्माण कार्यको ’घ’ वर्गको ईजाजत पत्रको नामसारी

लाग्ने समय: 
५ दिन
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
तोकिए वमोजिम
आवश्यक कागजातहरु: 
  • खरीद गर्ने र विक्रि गर्नेको संयुक्त निवेदन
  • खरीद गर्ने र विक्रि गर्नेको नेपाली नागरिकताको प्रमाणपत्र
  • प्यान नामसारी गरेको प्रमाणपत्र
  •  कर चुक्ता प्रमाणपत्र
  •  विगत आ व को लेखापरीक्षण प्रतिवेदन
  •  बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद
  • चालु आ व सम्मको मालपोत र घर जग्गा  कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
  • अन्य कागजातहरु