FAQs Complain Problems

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७(१) बमोजिम न्यायिक समिति सम्बन्धि सेवा सुविधाहरु

सेवा प्रकार:

लाग्ने समय: 
दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पशे गर्ने समय ७ दिन
जिम्मेवार अधिकारी: 
टंक विक्रम थापा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
वादी रु मुद्दा दर्ता ५००/– मुद्दा दर्ता प्रतिवादी रु १००/– प्रतिलिपि प्रति पाना रु ५
आवश्यक कागजातहरु: 
  •  कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
  •  नागरिकताको प्रमाणपत्र
  •  वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा
  • सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भए सो सम्बन्धि निर्णय तथा कागजातहरु
  • उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
  • अन्य आवश्यक कागजातहरु