FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 
  • तोकिए बमोजिम ढाँचामा निवेदन
  • नागरिकता प्रमाण पत्र, पासपोर्ट साईजको २ प्रति फोटो
  • सम्वन्धित व्यवसाय घरेलु उद्योग तथा अन्य कतै दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • नक्शा पासको प्रमाण पत्र (व्यवसाय राख्ने घरको)
  • भाडामा राख्ने भए भाडामा दिनेको सम्झौता र संम्झौता बमोजिम बहालकर बुझाउने
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने ।