FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
समय: सोही दिन, सर्जमिन मुचूल्का आवश्यक परे १ हप्ता
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: ५००।–
आवश्यक कागजातहरु: 
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा वा परित्याग गर्न कारवाही चालएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि वसोवास गर्दै आईरहेको प्रमाण
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण तथा कागजातहरु
  • पार्सपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको नगरपालिकालाई वुझाउनु पर्ने कर बुझाएको
  • सर्जमिन मुचुल्का
  • अनुसुचि फाराम