FAQs Complain Problems

कमलामाई नगरपालिकाबाट पास भएका कार्यविधिहरु र निर्देशिकाहरु

कार्यविधिहरु

१. कमलामाई नगरपालिकाको एफ.एम. रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि,२०७४

२. उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ दोश्रो परिमार्जन

३. कमलामाई नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्वन्धि कार्यविधि, २०७४

४. कमलामाई नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि  कार्यविधि, २०७४

५. कमलामाई नगरपालिकाको नगरसभा संचालन कार्यविधि, २०७४

६. कमलामाई नगरपालिकाको खानेपानी उपभोत्ता सिमिति व्यवस्थापन कार्यविधि २०७४

७. कमलामाई नगरपालिकाको एकीकृत सम्पति कर व्यवस्थापन कार्यविधि, २०७५

८. स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७५ 

९. कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्था कार्यविधि, २०७६

१०. कमलामाई नगरपालिकाको राजपत्र प्रकाशन कार्यविधि, २०७४

११. अपगता परिचय पत्र कार्यविधि २०७५

१२. अपाङ्ग परिचयपत्र वितरण कार्यविधि २०७५

१३. बैठक संचालन कार्यविधि, २०७४

१४. पदाधिकारीहरुको आचारसंहिता २०७४

१५. उद्धार राहत तथा कार्यविधि २०७५

१६. स्थानीय जलवायु तथा अनकुलन कार्ययोजना २०७५

१७. आन्तरिक आय संकलन कार्यविधि (ठेक्का वन्दोबस्त) २०७५

१८. ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखीकरण र व्यवस्थापन  सम्बन्धी कार्यविधि २०७५

१९.  नदीजन्य वालुवा प्रशोधन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको कार्यविधि २०७५

२०.  सहकारी सस्था सवेक्षाक्षण कार्यविधि २०७६

२१. टोल विकास सस्था संचालन सम्बन्धी कार्यविधि २०७६

२२. सम्पती कर व्यवस्थापन कार्यविधि २०७५

२३.  सम्पती कर व्यवस्थापन कार्यविधि २०७६

२४‍. लैङ्गिक हिसा मुक्त निति तथा कार्ययोजना २०७६

२५. निशुल्क स्वास्थ्य विमा सम्बन्धि कार्यविधि २०७६

२६. स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७६

२७. नगर खेलकुद समिति गठन तथा क्रियाकलाप संचालन कार्यविधि २०७६

२८. तालिम गोष्ठी कार्यशाला अध्धयन भ्रमणा तथा वैठक भत्ता खर्च सम्बन्धी निर्देशिका २०७७

२९. वातावरणीय अध्ययन तथा संक्षिप्त वातावरणीय परीक्षण कार्यविधि २०७७

३०. व्यवसाय कर सम्बन्धि कार्यविधि २०७७

३१. युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७

३२. पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर संचालन कार्यविधि २०७७

३३. घाँस नर्सरी संचालन कार्यविधि २०७७

३४. घाँसबाली श्रोत केन्द्र स्थापना तथा संचालन कार्यविधि २०७७

३५. कोरेली पाडी बाछी हुर्काउने कार्यक्रम संचालन कार्यविधि २०७७

३६. गाई भैसीलाई सुत्केरी खाद्यान्न सहयोग कार्यविधि २०७७

३७. कृषक समूह गठन तथा व्यवस्थापन  कार्यविधि २०७७

३८. कृषि तथा पशु  विकास फार्म दर्ता कार्यविधि २०७७

३९. कमलामाई नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५

Documents: