FAQs Complain Problems

News and Notices

प्रदेश प्रमुखद्धारा नगर प्रमुखज्यूलाई खादा र राष्ट्रिय झण्डा अंकित चिन्ह (Badge) लगाई सम्मान

श्रावण १७

आज मिति २०७८ साल श्रावण १७ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा प्रदेश नं २ का माननीय डा‍. राजेश झाज्यूलाई सिन्धुलीगढी युद्ध संग्रहालयमा स्वागत गर्नुभएकाे छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयकाे राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन

१३ श्रावण

नेपाली सेनाद्धारा नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालयकाे माहामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन भएकाे छ । 

महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई कमलामाईमा स्वागत

कमलामाई नगरपालिकाका नगरप्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई एतिहासिक स्थल कमलामाई नगरपालिकामा स्वागत गर्नुभएकाे छ ।

"Creative Learning Environment" परियाेजनामा सम्झौता

श्रावण १२,

कमलामाई नगरपालिका, सिन्धुली र चाईल्ड एड नेटवर्क फाउण्डेशन, नेपाल विच पूर्व सहमति अनुसार "Creative Learning Environment" परियाेजनामा सम्झौता भएकाे छ जुन कमलामाई नगरपालिका क्षेत्र भित्रमा संचालन हुनेछ ।

BSP Nepal द्धारा १५० थान पि.पि.ई सेट हस्तान्तरण

आज मिति २०७८ साल श्रावण ३ गते आविष्कार ईनर्जी प्रा.लिका महाप्रवन्धक तथा BSP Nepal, काठमाडौँका प्रतिनिधिद्धारा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूलाई १५० थान पि.पि.ई सेट हस्तान्तरण गर्नुभएकाे छ ।

 

काठमाण्डौंविश्वविद्यालय र कमलामाईनगरपालिकाबिच NICपरियोजना संचालन समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौं विश्वविद्यालय  र  कमलामाई नगरपालिका विच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजालसुदृढीकरणतथा  शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Lead

नवाै नगर सभा सम्पन्न

आज मिति २०७८ साल असार २२ गते कमलामाई नगरपालिकाकाे नवौँ नगरसभामा नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा पेश गरिएकाे आ.व. २०७८/०७९ काे विनियाेजन विधेयक २०७८ नगर सभावाट सर्वसम्मत पारित भएकाे छ ।

 

Pages