FAQs Complain Problems

समाचार

News and Notices

व्यवसायीकता विकास सम्वन्धी (बाख्रापालन) ७ दिने तालिम सुरुवात

कमलामाई नगरपालिकाकाे आयाेजनामा वडा नं १३ स्थित वयरवनमा मिति २०७८ साल बैशाख १३ गते देखी नगर उप प्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा सीप तथा व्यवसायीकता विकास सम्वन्धी (बाख्रापालन) ७ दिने तालिम सुरुवात भएकाे छ ।

 

विद्यालयका वि‌.व्य.सलाई विद्यालय भवन हस्तान्तरण

मिति २०७८ साल वैशाख १३ गते कमलामाई नगरपालिकाकाे समन्वय, सामुहिक सराेकार समाज (CCS) सिन्धुलीकाे साझेदारी र Wishner5, Himalayan Quests Foundation काे सहयाेगमा कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे प्रमुख अतिथ्यतामा कनपा ७ स्थित वल्लाे रामपुरमा नवनिर्मित ३ काेठे भवन श्री जनचाहना आधारभूत वि

कनपा अन्तरगतका सम्पूर्ण विद्यालयहरु वन्द

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे अध्यक्षतामा आज मिति २०७८ साल वैशाख १४ गते वसेकाे कमलामाई नगर शिक्षा समितिकाे वैठकले हाल विश्वभरी फैलिदै गइरहेकाे नयाँ भेरियन्टकाे काेभिड-१९ महामारी नेपालमा समेत फैलिएकाे सन्दर्भमा काेभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडाैंकाे प.स

Pages