FAQs Complain Problems

समाचार

News and Notices

१२ जना युवा उद्यमीहरुलाई विना व्याज र विना धिताे कर्जा

आज मिति २०७८ साल जेष्ठ २६ गते आ व ०७७/०७८ काे वार्षिक कार्यक्रम र नगर युवा स्वराेजगार संचालन कार्यविधि २०७७ अनुसार नगर युवा स्वराेजगार कार्यक्रम संचालन समितिका संयाेजक तथा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्युकाे अध्यक्षतामा आज एक कार्यक्रम विच नगरका १२ जना युवा उद्यमीहरुलाई व

१८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा

आज मिति २०७८ साल जेष्ठ २२ गते शनिवारका दिन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा कनपा वडा न‌ं ७ पल्लाेरामपुर स्थित कालिका मा.विमा काम गरिरहेका १८ जना मजदुरकाे घर परिवारका ८६ जना सदस्य सहित स्वास्थ्य विमा गरिएकाे छ ।

Pages