FAQs Complain Problems

नगर शिक्षक आवश्यकता सम्बन्धी सूचना !!

विज्ञापन नं.         :    ०१

विषय                :    नेपाली

माग सङ्ख्या      :    १ जना

दरखास्त दस्तुर   :   १५००/-

विद्यालयको नाम :    श्री जनजागृति माध्यमिक विद्यालय, टंसार

योग्यता             :     मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा १२ पास गरेको ( नेपाली विषय लिइ स्नातक गरेको र कम्प्युटर विज्ञान पढाउन सक्नेलाई विशेष ग्राहयता)

Nepali
image: