FAQs Complain Problems

उपभोक्ता समितिको बैंक खाता खोल्ने सिफारिस लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

   उपभोक्ता समितिको बैंक खाता खोल्ने सिफारिस लिन पेश गर्नुपर्ने कागजातहरु निम्न छन् : 

  •     उपभोक्ता समितिको निवेदन ।
  •     बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपी ।
  •     खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  •     खाता सञ्चालकहरुको पासपोर्ट सार्ईजको फोटो २ प्रति ।
  •     सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।