FAQs Complain Problems

२८ औँ नगर दिवस अवसरमा

Read More

२८ औँ नगर दिवस समारोह

Read More

सूचना प्रविधि दिवस -२०८१

Read More

सिन्धुलीगढी युद्ध संग्रहालय उद्धघाटन समाराेह

Read More

सिन्धुलीगढी युद्ध संग्रहालय

Read More

नगरपालिका क्षेत्र भित्र रहेका उद्योग तथा व्यवसायलाई थप स्तरबृद्धि गर्ने सफल उद्यमी प्रबर्द्धन तथा उद्यमीहरुको लागि लागत साझेदारीमा प्रविधि सहयोगका लागि १४ दिने सूचना ।

वैठक नं. १६७ औ (मिति:२०८१/९/२७ )

Pages

पदाधिकारी

उपेन्द्र कुमार पाेखरेल
नगर प्रमुख
upendrakumarpokharel@gmail.com
कार्यालय ०४७-५२०५९६ मोवाइल ९८५४०४६५००
मञ्जु देवकाेटा
उप– प्रमुख
manjudevkota307@gmail.com
कार्यालय ०४७-५२०५१२ मोवाइल ९८५४०४२५१२
...
प्रवक्ता

प्रमुख प्रशासकीय अधिकृत

विनाेद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao.kamalamaimun@gmail.com
9854050111
सागर कुमार ढकाल
वातावरण शाखा प्रमुख/गुनासो सुन्ने अधिकारी
dhakalsagar307@gmail.com
९८५४०४१२७३

लैंगिक फाेकल पर्सन

ईन्दिरा थापा

सम्पर्क न:- 9844254340

ईमेल :- indira.150thapa@gmail.com

सेवाहरु

सेवा प्रकारः- शिक्षा तथा यूवा खेलकुद शाखा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- हित कुमारी पाैडेल
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  •   विद्यालयको पत्र ।
  •  कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
  •  शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
  •  विद्यालय व्यवस्थापन समितिको निर्णय ।
  •  पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी  ।  
सेवा प्रकारः- पूर्वधार विकास तथा योजना शाखा
सेवा समयः- सम्झौतामा तोकिए बमोजिम हुने
जिम्मेवार अधिकारीः- छत्र बहादुर घिसिङ
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • आयोजना संचालन हुने स्थानमा योजना बाट प्रत्यक्ष लाभान्वितहरु को भेला ।
  • उपभोक्ता समिति गठन, पारिचालन तथा व्यवस्थापन कार्यविधी– २०७५ मा उल्लेख भए अनुसार ७ देखि ११ सदस्यीय समिति गठन (समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ –एक) जना महिला र कुल सदस्यमा ३३% महिला अनिवार्य )
  • समिति समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन हुनुपर्ने ।
  • सो भेलाबाट न्यूनतम ३ सदस्य अनुगमन समिति गठन ।
  • अनुगमन समितिमा १ (एक) जना महिला अनिवार्य ।
  • अनुगमन समितिको संयोजक निर्वाचित पदाधिकारी हुने ।
  • भेला निर्वाचित पदाधिकारी को रोहवर अनिवार्य ।
  •  उपभोक्ता समिति गठनमा विवाद भएमा कार्यपालिकाबाट  निर्णय अन्तिम हुने ।
  • अन्य हकमा कार्यविधि ,२०७५ अनुसार हुने । 
सेवा प्रकारः- सूचना प्रविधि उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- रमा देवकाेटा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नगरपालिकाको सुचना, परिपत्र, निर्णयहरु  लगायत अन्य गतिविधीहरु वेभ साईडमा अद्यावधिक गर्ने
  • Twitter & Facebook  page मा अद्यावधिक गर्ने
  •  तोकिएको अन्य कार्य गर्ने 
सेवा प्रकारः- जिन्सी उप शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- ईश्वर बहादुर दर्लामी
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवदेन
  • गत आर्थिक वर्षको कर चुक्ता
  • भ्याट दर्ता प्रमाण पत्र को फोटो कपि
  • व्यावसाय प्रमाण पत्र को फोटो कपि
  • सम्बन्धीत पालिका वा कमलामाई नगरपालिकामा व्यावसाय कर तिरेको प्रमाण
  • अन्य आवश्यक प्रमाणहरु  
सेवा प्रकारः- प्रशासन शाखा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शुशिल कुमार बर्मा
सेवा दिने कार्यालयः- कमलामाई नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धीत कार्य को विषयमा व्यहोरा खुलेको निवेदन
  • तोकिएको अन्य कार्य