FAQs Complain Problems

आयश्रोत प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा/राज्श्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: मुल्याङ्कन रकम अनुसार
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाण पत्र
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • आयश्रोतको विवरण खुल्ने कागजात
  • घर भाडामा दिएको भए भाडा सम्बन्धि सम्झौता र भाडा कर तिरेको रसिदको प्रतिलिपि
  • चालु बर्षसम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने