FAQs Complain Problems

इन्टरनेट सेवा, टेलिसेन्ट ,केवुल तथा प्रशारण अनुमति

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलको निवेदन 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • संस्थाको प्रबन्धपत्र र नियमावली र विधान
  • प्रशासरण केन्द्र वा स्टेशन रहने विवरण र घर जग्गा वा भवनको जग्गाधनि प्रमाणपूर्जा 
  • घर वहाल सम्झौता र वहाल कर तिरेको रसिद 
  • घर नक्सापास । घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि 
  • चालु आ व सम्मको मालपोत र घरजग्गाा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
  • प्रशारण संस्थाा संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक ,आर्थिक व्यावसायीक एंव स्थापना र संचालन सम्बन्धी प्रतिवदेन
  • प्रशारण पहुँच देखार्ईको नक्सा
  • स्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
  • वडा कार्यालयको सिफारिस
  • अन्य आवश्यक कागजातहरु