FAQs Complain Problems

उपभोक्ता समितिको वैक खाता खोल्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निवेदन ।
  • बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपी ।
  • खाता संचालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको पतिलिपी ।
  • खाता संचालकहरुको पासपोर्ट साईजको फोटो २ प्रति ।
  • सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजागतहरु ।
  • सम्झौताको प्रतिलिपि
  • वडा समितिको सिफारिस