FAQs Complain Problems

उपभोक्ता समिति दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निवेदन
  •  उपभोक्ता समिति गठन गर्ने भनी आम भेलाबाट भएको निर्णयको प्रतिलिपी सहित वडा कार्यालयको सिफारिस 
  • उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिक प्रमाणपत्रको प्रतिलिपी