FAQs Complain Problems

नावालक सम्वन्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: २००।–
आवश्यक कागजातहरु: 
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको ररिद
  • नाबालक खुल्ने थप कुनै कागजात भएमा सो समेत पेश गर्ने
  • वुवा/आमा र नावालक अनिवार्य उपस्थित हुनु पर्ने
  • दुवै कान देखिने पार्सपोर्ट साईजको फोटो २ प्रति