FAQs Complain Problems

पर्खाल निर्माणको लागि ईजाजत

सेवा प्रकार:

लाग्ने समय: 
३० दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • नक्शाको थान १
  • सुचिकृत कन्सल्टेन्सीबाट तयार गरेको ड्रईङ्ग
  • ४ फिट भन्दा अग्लो पर्खाल लगाउने हो भने स्ट्रचलर डिजाईन
  • एकिकृत सम्पत्ति कर वुझाएको रसिदको प्रतिलिपि