FAQs Complain Problems

प्रारम्भिक वातावरणिय परीक्षण(IEE) प्रतिवेदन

विट्स कन्स्ट्रक्सन प्रा.लि.ले कमलामाई नगरपालिका वडा न‌ं. १ मा विट्स वाशिङ्ग उद्योग सञ्चालन गर्नका लागि कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट कार्यसूची (TOR) स्वीकृत गरी प्रारम्भिक वातावरणिय परीक्षण (IEE) गराई प्रतिवेदन  कनपाकाे कार्यालय मा पेश गरेको हुनाले यस सम्बन्धमा कुनै सल्लाह सुझाव प्रतिकृया  भएमा मिति २०७७ माघ १२ गतेभित्र आफ्ना प्रतिकृया इमेल kamalamaimun.sindhuli@gmail.com मा दिनु हुन अनुरोध छ ।