FAQs Complain Problems

योजनाहरुको सम्झौता

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
विनोद वावु खकुराल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने वा नगरपालिकाको स्वीकृत वजेट भित्रको हुनु पर्ने ।
  • उपभोक्ता समिति गठन भएको आम भेलाको निर्णय प्रतिलपी ।
  • उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • लगत ईष्टिमेट तयार भएको हुनु पर्ने
  • हालको अवस्थाको फोटो
  • उपभोक्ता समितिवाट व्यहोर्ने नगद सहभागिता वापत जम्मा गरेको नगरपालिको खातामा जम्मा वैक भउचर
  •  वडा कार्यालयको सिफारिस