FAQs Complain Problems

लैङ्गिक हिंसा निवारणको लागि राहत

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
इन्दिरा थापा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • नेपाली नागरिक प्रमाण पत्रको निवेदन
  • वडा कार्यालयको सिफारिस 
  • अन्य आवश्यक कागजातहरु