FAQs Complain Problems

विद्यालयको वैक खाता संचालन सिफारिस

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • विद्यालयको व्यहोरा खुलेको पत्र । 
  • विद्यालय व्यवस्थापन समितिको खाता संचालन सम्बन्धी निर्णयको प्रतिलिपी ।
  • विद्यालय संचालनको स्वीकृत पत्र 
  •  अन्य आवश्यक कागजातहरु ।