FAQs Complain Problems

विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार ) पदपूर्तिको अनुमति

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • विद्यालयको पत्र ।
  • विद्यालयमा कर्मचारी र शिक्षक रिक्त भएको कारण खुलेको विवरण सहितको कागजात 
  • स्वीकृत दरवन्दीको विवरण # – पदपूर्ती गर्ने सम्बन्धमा भएको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी ।
  • आम्दानी र खर्चको विवरण
  • अन्य कागजातहरु