FAQs Complain Problems

विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार ) पदपूर्तिको समर्थन

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
हित कुमारी पाैडेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  •   विद्यालयको पत्र ।
  •  कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
  •  शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
  •  विद्यालय व्यवस्थापन समितिको निर्णय ।
  •  पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी  ।