FAQs Complain Problems

सार्वजनिक निर्माण कार्यको ‘घ’ वर्गको इजाजत पत्र जारी

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
तोकिए वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  •  निम्न अनुसार प्रमाणित प्रमाणहरु
  • निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मेकानिकल ईन्जिनियरवाट तपशिलका मेशनरी उपकरणहरु सम्बन्धीत ठेकेदारको स्वामित्वमा भएको प्रमाणित कागजातहरु
  • क) लेवल मेशिन १ थान
  • ख) वाटर पम्प १ थान
  • ग) कंक्रिट मिक्चर मेशिन १ थान
  • घ) भाईवेटर १ थान
  • उल्लेखित समानहरुको सक्कल भ्याट विल
  • मेशनरी औजार विमा गरिएको कागजात
  • एक जना सव इन्जिनियर वा ईन्जिनियर को नियुक्ती पत्र ,शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपिहरु
  • कम्पनि । घरेलु कार्यालयमा दर्ता भएको प्रमाण - पत्र
  • आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्र
  • फर्म मा काम गर्ने प्रशासनिक कर्मचारी नियुक्ती पत्र । शैक्षिक योग्यताको प्रमाणपत्र हरु
  • मेकानिकल इन्जिनियरको नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र
  • कार्यविधिमा उल्लेख भए अनुसार अन्य आवश्यक कागजातहरु