FAQs Complain Problems

१०० वाट सम्मको एफ.एम. रेडियो संचालन अनुमति नविकरण

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • विगत आ.व.को लेखा परीक्षण प्रतिवेदन ।
  • घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद । 
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । 
  • अन्य आवश्यक कागजातहरु । (नियमित प्रशारणको लाईसेन्स, क्याभिटी फिल्टर अनुमति, उपकरण संचालन सम्बन्धी लाईसेन्स) ।
  • वडा कार्यालयको सिफारीस ।