FAQs Complain Problems

"Creative Learning Environment" परियाेजनामा सम्झौता

श्रावण १२,

कमलामाई नगरपालिका, सिन्धुली र चाईल्ड एड नेटवर्क फाउण्डेशन, नेपाल विच पूर्व सहमति अनुसार "Creative Learning Environment" परियाेजनामा सम्झौता भएकाे छ जुन कमलामाई नगरपालिका क्षेत्र भित्रमा संचालन हुनेछ ।

रचनात्मक शैक्षिक विधिहरू र बाहिरी क्रियाकलापहरू जस्तै साहित्य उत्सव र कार्यशालाहरू आयोजना गर्ने माध्यमबाट कमलामाई नगरपालिकाका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता बढाउने र समर्थन गर्ने यस प्राेजेक्टकाे मुख्य उद्धेश्य रहेकाे छ ।

यस परियोजना संचालनको लागी अनुमानित लागत बजेट रु १६,३७,००० / - (सोह्र लाख सैत्तिस हजार मात्र ) विनियाेजन गरिएकाे छ। परियोजनाको अवधि १ बर्ष (सुरू मिति: अक्टूबर २०२१ पूरा हुने मिति: सेप्टेम्बर २०२२) रहेकाे छ ।